चाडपर्व लक्षित सुरक्षा योजना सुरु, काठमाडौंमा ३५ सय प्रहरी परिचालन

bizkhabar.com · world

काठमाडौं । नेपाल प्रहरीले चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि तथा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरी परिसर काठमाडौंले सुरक्षा योजना तयार गरी ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ। प्रहरीले चाडपर्वका बेला हुन सक्ने सम्भावित सुरक्षा चुनौतीको पहिचान गरी त्यसअनुसार जनशक्ति परिचालन […]

Read full article →