महाभारतको प्रसंग कोट्याउँदै रास्वपा महामन्त्री भन्छन्– सांसदको विवेक सत्ताको बन्धक बन्दैन

onlinekhabar.com · world

कौरव सभामा द्रौपदीको अपमान हुँदै गर्दा सत्यवादी र सर्वशक्तिमान भीष्म पितामह मौन रहेको प्रसंग बताउँदै आचार्यले भने, ‘अन्यायको त्यो पराकाष्ठामा धेरैलाई आश थियो, कम्तीमा भिष्म पितामह बोल्नेछन्, हस्तक्षेप गर्नेछन् । तर, उनी बोलेनन् ।’

Read full article →