७५औं दिनसम्म ‘गौंथली’ को कमाइ २६ करोड

onlinekhabar.com · world

काठमाडौं । चलचित्र ‘गौंथली’ प्रदर्शनको ७५ दिन कटाएको छ । साउन १ गतेबाट प्रदर्शनमा आएको चलचित्र बिहीबारबाट ७६ दिनमा प्रवेश गरेको हो । हालसम्म २६ करोड रुपैयाँ कलेक्सन गरिसकेको निर्माता सुमन गिरीले जानकारी दिए । यो अवधिसम्ममा चलचित्रका ९ लाख ४३ हजार ३३१ वटा टिकट बिक्री भएका छन् । गत सोमबार चलचित्र विकास बोर्डको सिनेपाः […]

Read full article → Compare