काठमाडौंको नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

onlinekhabar.com · world

१६ असोज, काठमाडौं । काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौं महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरको संयुक्त आयोजनामा शुक्रबार नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । उद्घाटनपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) सुशीलसिंह राठौरले चाडपर्वमा अन्य समयको […]

Read full article →