सोमबारदेखि इन्टरनेट महंगो हुँदै, अब कम मूल्यका प्याकेज नपाईने

bizkhabar.com · world

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले आगामी सोमबारदेखि कम मूल्य र कम गतिको इन्टरनेट प्याकेज बिक्री नगर्ने घोषणा गरेका छन्। इन्टरनेट सेवा प्रदायकहरू संस्थान (आइस्पान)ले जारी गरेको नयाँ विज्ञप्तिअनुसार आगामी २०८३ असोज १९ गते सोमबारदेखि हाल उपलब्ध गराउँदै आएका सुपथ मूल्यका तथा कम गतिको प्याकेज उपलब्ध गराउन असमर्थ हुने जानकारी दिइएको हो। यससँगै ग्राहकले अब तुलनात्मक […]

Read full article →