द्रुतमार्गको सुस्त गति : १० वर्षमा आधा काम, म्याद थपियो ३ वर्ष

onlinekhabar.com · world

यो आयोजना चैत २०८३ मा सम्पन्न हुनुपर्ने थियो । उक्त अवधिमा सम्पन्न हुने निश्चित नभएपछि २० साउनमा बसेको मन्त्रिपरिषद् बैठकले द्रुतमार्गको म्याद थप गरी चैत २०८६ पुर्‍याएको हो ।

Read full article →