नवलपरासी पूर्वमा बस दुर्घटना, ५ जनाको मृत्यु
१७ असोज, बुटवल । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका-२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जानकारी दिए । दुर्घटनामा अरु ११ जना घाइते भएका छन्। प्रहरीका अनुसार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस सडकबाट नालामा […]