नवलपरासीको बिनयी त्रिवेणीमा बस दुर्घटना, ६ जनाको मृत्यु

bizkhabar.com · world

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा पूर्व–पश्चिम राजमार्गमा नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो । प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ […]

Read full article →