विराटनगरमा आजदेखि फोटो–भिडियो एक्स्पो
१७ असोज, विराटनगर । फोटो तथा भिडियो क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो आजदेखि सुरु हुँदैछ । फोटोग्राफर संघ मोरङले आज र भोलि विराटनगरको आरके पार्टी प्यालेसमा एक्स्पो आयोजना गरेको हो । एक्स्पोमा स्थानीय फोटोग्राफर तथा भिडियोग्राफरले खिचेका विभिन्न फोटो तथा भिडियो प्रदर्शनीमा राखिने छ । एक्स्पो संयोजक एकराज […]