पदाधिकारी संख्या बढाउन सुझाव, कांग्रेसको विधान संशोधन मस्यौदा समितिमा छलफल हुने
१७ असोज, काठमाडौं । नेपाली कांग्रेसमा केन्द्रीय समितिको आकार बढाउनु पर्ने सुझावहरू आएको छ। विधान संशोधन मस्यौदा समितिलाई पदाधिकारीको संख्या र खुला केन्द्रीय सदस्यको संख्या बढाउन सुझाव आएको छ। समितिले पार्टीका संरचना र भातृ संस्थाहरूलाई विधान संशोधनका लागि सुझाव आह्वान गरेको थियो। प्राप्त सुझावहरू एकीकृत गर्ने कार्य भएको र समितिको आज वा भोलि बिहान बैठक […]