रसुवाको बाढीमा बेपत्ता सेनाका जवानको कुशको शव बनाएर अन्त्येष्टि

onlinekhabar.com · world

१७ असोज, जनकपुरधाम । रसुवाको बाढीमा बेपत्ता नेपाली सेना जवान रौतहटको मौलापुर नगरपालिका–७ सगैयाका बैधनाथ साह कानुका छोरा २२ वर्षीय अभिषेक गुप्ताको कुशको शव बनाएर परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । नेपाली सेनाको श्री शेरगण कार्यालयमा कार्यरत अभिषेक गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीमा बेपत्ता भएका थिए । घटनापछि नेपाली सेना, विभिन्न सुरक्षा निकाय […]

Read full article →