नक्कली स्टिकर ब्रान्ड बनाई म्याद गुज्रिएका गुणस्तरहीन खाद्य सामग्री बिक्रीवितरण गर्ने दुई जना पक्राउ
काठमाडौँ । म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्यवस्तुमा नयाँ मिति र लेबलिङ गरी बिक्री वितरण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सिद्धि विनायक खाद्य स्टोरमा अनुगमन गर्दा म्याद गुज्रिएका खाद्यवस्तुमा नयाँ मिति राखेर बिक्री वितरण भइरहेको फेला […]