सडक दुर्घटनाका घाइतेको उपचार गर्न आलटाल गर्ने अस्पताललाई कारबाही गर्ने प्रस्ताव

onlinekhabar.com · world

१७ असोज, काठमाडौं । सडक दुर्घटनामा परेका घाइतेलाई भर्ना लिन नमान्ने वा उपचारमा आलटाल गर्ने अस्पतालहरूलाई सरकारले कानुनी दायरामा ल्याउने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाका घाइतेलाई अस्पताल पुर्‍याउनासाथ उपचार गर्नुपर्ने बाध्यात्मक कानुनी दायित्व तोकेको हो। विधेयकको दफा २९ मा घाइतेको उपचार गर्ने कर्तव्य र […]

Read full article →