देउवा समूहले मुगुको सोरुमा बनायो १९ वर्षीय युवालाई वडा सभापति

onlinekhabar.com · world

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले मुगुको सोरु गाउँपालिका–३ मा १९ वर्षीय युवालाई वडा सभापति चयन गरेको छ । १५आंै महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न वडा अधिवेशनले १९ वर्षीय पवन कार्कीलाई वडा सभापति चयन गरेको हो । कार्कीको नेतृत्वमा २० सदस्यीय वडा कार्यसमिति समेत चयन गरिएको छ । कांग्रेस महासमिति सदस्य धर्मराज शाहीको प्रमुख आतिथ्यतामा […]

Read full article →