सडक दुर्घटनाका घाइतेलाई अस्पताल पुर्‍याउने असल उद्धारकर्तालाई कानुनी संरक्षण

onlinekhabar.com · world

१७ असोज, काठमाडौं । सडक दुर्घटनामा परी छटपटाइरहेका घाइतेहरूलाई कानुनी फन्दा र प्रहरीको झन्झटमा परिने डरले उद्धार गर्न हिचकिचाउने प्रवृत्ति अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ। सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाका घाइतेलाई सहयोग गर्ने ‘असल उद्धारकर्ता’ लाई पूर्ण रूपमा कानुनी संरक्षण प्रदान गर्ने व्यवस्था […]

Read full article →