बारा–२ का रास्वपा सांसद सिंहमाथि भेदभाव तथा अपमानजनक व्यवहार मुद्दा दर्ता

onlinekhabar.com · world

१७ असोज, जनकपुरधाम । बारा क्षेत्र नं २ को रास्वपा सांसद चन्दन कुमार सिंहमाथि भेदभाव तथा अपमानजनक व्यवहार मुद्दा दर्ता भएको छ । उच्च अदालत जनकपुरको इजलास वीरगञ्जबाट भएको परमादेश अनुसार, गत असोज ६ गते जिल्ला प्रहरी कार्यालय बारामा रास्वपा सांसद सिंहमाथि मुद्दा दर्ता भएको हो । बाराकै देवताल गाउँपालिका – ५ बस्ने ३१ वर्षीय […]

Read full article →