दाङमा दुई मोटरसाइकल ठक्कर खाएर दुर्घटना, एक जनाको मृत्यु
१७ असोज, काठमाडौं । दाङमा दुईवटा मोटरसाइकल आपसमा ठक्कर आएर दुईघटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ चौखोलास्थित सडकमा लु.प्र.०२–००२ प ५२९० नम्बरको मोटरसाइकल र रा.३ प ७५६ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो । शनिबार दिउँसो भएको दुर्घटनामा रा.३ प ७५६ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५८ वर्षीय तेज बहादुर चौधरीको […]