७३ वर्षीया चरीले बाढीसँग जुधेर श्रीमान्‌लाई बचाइन्, बुढेसकालमा खोज्दैछिन् बाँच्ने आधार

onlinekhabar.com · world

त्रिशूली पुरानो बजारकी चरी नेपालीले विनाशकारी बाढीसँग जुधेर बिरामी श्रीमान्‌लाई बचाइन् । अब बुढेसकालमा बस्ने घर र बाँच्ने आधार खोजिरहेकी छिन् ।

Read full article →