मैत्रीपूर्ण खेलमा भारतमाथि ब्राजिलको जित
१७ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले भारतलाई ४–० गोलले पराजित गरेको छ । कोलकाताको साल्ट लेक स्टेडियममा भएको खेलमा ब्राजिलले दुवै हाफमा दुई-दुई गोल गर्यो । २९औं मिनेटमा इस्तिभाओको गोलमार्फत अग्रता लिएको थियो । ४२औं मिनेटमा पेड्रोले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा सामुयल लिनोले ५८औं मिनेटमा गोल गर्दै ब्राजिललाई […]