विदेशी मुद्राको विनिमय : आइतबार पनि शनिबारकै दर कायम
१८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पनि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । शनिबारकै दर आज आइतबारका लागि कायम रहेको राष्ट्र बैंकले जनाएको छ । आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १ पैसा र […]