४० करोड थान एक रुपैयाँका सिक्का छाप्न बोलपत्र आह्वान, यस्तो छ सूचना
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० करोड थान नेपाली रुपैयाँ १ (एक) दरका चल्तीका सिक्का डिजाइन, माइन्टिङ, आपूर्ति तथा ढुवानीलगायतका कार्यका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्यता प्राप्त सुरक्षा सिक्का निर्माण कम्पनीहरू (Security Minting Companies) बाट बोलपत्र मागेको हो। बैंकले ४० करोड थान एक रुपैयाँका सिक्का उत्पादन तथा […]