नारायणघाट–बुटवल सडकखण्डमा ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गर्ने तयारी

bizkhabar.com · world

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जंगलमा थप दुईवटा ‘ओभरहेड क्यानोपी ब्रिज’ (बाँदर वारपार गर्ने आकासे झोलुंगे पुल) निर्माण गरिने भएको छ । एसियाली राजमार्ग मापदण्डअनुसार, चार लेनमा विस्तार भएको यस खण्डको कावासोती र लाकाहा बीचको जंगल तथा चोरमारा र अरुणखोला बीचको जंगलमा दुईवटा ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भइरहेको छ । नारायणघाट–बुटवल सडक […]

Read full article →