फ्लाई दुबईका क्याप्टेनले नेतन्याहुलाई सुनाए आक्रमणको क्षण (कुराकानीसहित)

onlinekhabar.com · world

इजरायली प्रधानमन्त्री नेतन्याहुले फ्लाई दुबईका घाइते क्याप्टेन स्मित मच्छारसँग कुरा गर्दै स्वतन्त्रता दिवसमा निम्तो दिएका छन् । त्यसक्रममा क्याप्टेन स्मितले घटना कसरी भयो भन्ने खुलाएका छन् ।

Read full article →