कस्ता थिए नेपालका मौलिक घरहरू ?
Full story
Old houses in Nepal suggest that ancestors studied their geography before building. They took into account where the sun shines more, where it rains more, the direction of the wind, how cold it gets, what materials are available nearby, and what life inside the house is like. These factors shaped the house's form, structure, and materials.
नेपालका पुराना घर हेर्दा लाग्छ, हाम्रा पुर्खाले घर बनाउनुअघि आफ्नो भूगोल पढेका थिए । कहाँ घाम बढी लाग्छ, कहाँ पानी धेरै पर्छ, कुन दिशाबाट हावा चल्छ, जाडो कति हुन्छ, वरिपरि कुन सामग्री पाइन्छ र घरभित्रको जीवन कस्तो छ– यी सबै कुरालाई ध्यानमा राखेर घरको आकार, बनोट र सामग्री छनोट गरिन्थ्यो । त्यसैले नेपालको मौलिक घर […]