कांग्रेसकी पूर्वसचेतक ईश्वरीदेवीले सहमहामन्त्रीमा उम्मेदवारी दिने

onlinekhabar.com · world

१८ असोज, काठमाडौं। नेपाली कांग्रेस संसदीय दलकी पूर्वसचेतक तथा राज्य व्यवस्था तथा सुशासन समितिकी पूर्वसभापति ईश्वरीदेवी न्यौपानेले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । नेपाली कांग्रेसको संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन तथा संसदीय राजनीतिमा लामो समयदेखि सक्रिय आएकीकी न्यौपानेले पार्टीलाई थप सशक्त, लोकप्रिय र जनतासँग जोडिएको संगठनका रूपमा विकास गर्ने प्रतिबद्धतासहित […]

Read full article →