म्याक्स टाइगरको दशैं धमाका : क्यानमै कार, मोटरसाइकल र स्कुटरको सरप्राइज
काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैं लक्षित ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत उपभोक्ताले म्याक्स टाइगरका विशेष पुरस्कारयुक्त क्यानमार्फत यामाहा मोटरसाइकल तथा स्कुटरसहित प्रोटोन कार जित्ने अवसर पाउने भएका छन्। ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले अभियानको औपचारिक घोषणा गरेको हो। कम्पनीका अनुसार अभियानअन्तर्गत देशभर विशेष पुरस्कारयुक्त क्यान वितरण गरिनेछ। अभियानमा […]