एभरेष्ट बैंक र मेदान्त अस्पतालबी सम्झौता, उपचार गराउँदा १५ प्रतिशतसम्म छुट
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भारतको नयाँ दिल्ली स्थित रहेको प्रतिष्ठित मेदान्त अस्पताल (द मेडिसिटी) सँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई स्वास्थ्य परिक्षण सेवामा छुट प्रदान गर्ने उद्देश्यले अस्पतालसँग सम्झौता गरेको हो । सम्झौताअनुसार एभरेष्ट बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले नयाँ दिल्लीलगायत गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडामा गरी विभिन्न शहरमा रहेका […]