चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा
१८ असोज, मुस्ताङ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ । मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भनिन्, ‘चिनियाँ राजदूत कोरलानाकाबाट मुस्ताङ आउनुभएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन ।’ उनी तीनदिने भ्रमणमा लोमान्थाङ पुगेका हुन् । टोलीमा पाँच जना चिनियाँ रहेका र […]