मङ्गल ग्रहमा घर बनाउन नयाँ प्रविधि: ‘इस्ट’ र बालुवाबाट तयार पारियो थ्रीडी प्रिन्टिङ सामग्री

onlinekhabar.com · world

१८ असोज, काठमाडौं । मङ्गल ग्रहमा मानव बस्ती बसाल्ने योजनामा सबैभन्दा ठूलो चुनौती निर्माण सामग्रीको व्यवस्थापन हो। पृथ्वीबाट निर्माण सामग्री लैजान लाग्ने अत्यधिक खर्च र मङ्गल ग्रहको माटो पगालेर ईट्टा बनाउन आवश्यक पर्ने उच्च ऊर्जाको समस्यालाई समाधान गर्न वैज्ञानिकहरूले एक नवीन विकल्प प्रस्तुत गरेका छन्। हङकङका वैज्ञानिकहरूले वंशाणुगत रूपमा परिवर्तन (जेनेटिकली इन्जिनियर) गरिएको ‘इस्ट’ , […]

Read full article →