६ महिनामा ५४० बिचौलिया पक्राउ, १७० जनामाथि मुद्दा

onlinekhabar.com · world

१८ असोज, काठमाडौं । विगत ६ महिनामा ६ महिनामा ५४० बिचौलिया पक्राउ परेका छन् । यसमध्ये १७० जनामाथि मुद्दा चलेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सरकारको पहिलो ६ महिनाको उपलब्धि सारांश सार्वजनिक गरेको छ । जसको बुँदा नम्बर ३ मा शान्ति सुरक्षा तथा सुशासनसँग सम्बन्धित कामको विवरण छ । यसको बिचौलिया नियन्त्रण र […]

Read full article →