खोटाङमा आकांक्षी धेरै भएपछि निर्वाचनबाट टुंग्याइयो कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि
१८ असोज, खोटाङ । खोटाङमा मतदानबाट कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि टुंग्याइएको छ । कोटाभन्दा बढी आकांक्षी भएपछि मतदानबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरिएको हो । ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाको उम्मेदवारी परेको थियो । असोज १७ गते साँझ सार्वजनिक मत परिणाम अनुसार कांग्रेस केन्द्रीय महाधिबेसन प्रतिनिधि (खुल्लातर्फ) बिरकाजी राई, इवन राई, नरेशकुमार […]