सभापतिले एकताका लागि छाति फराकिलो पार्नुभएको छ : इन्द्र बानियाँ

onlinekhabar.com · world

१८ असोज, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले सहकार्य सहमति र एकताको सन्देश सहित सभापति गगन थापाले छाति फराकिलो पारेको बताएका छन् । पार्टीको १५ औं महाधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् । ‘उहाँ (गगन थापा) ले विद्यार्थी राजनीतिदेखि कांग्रेसको नेतृत्व गर्दै देशको नेतृत्व गर्छौं भन्नुभएको छ,’ उनले […]

Read full article →