कांग्रेसलाई चीन, भारतसहित ६ देशबाट शुभकामना
१८ असोज, काठमाडौं । चीन, भारत, बंगलादेशसहित ६ देशका पार्टीका नेताहरूले नेपाली कांग्रेसको १५ औं महाधिवेशन सफलताको शुभकामना दिएका छन् । लिखित शुभकामना सन्देश दिनेहरूमा भारतको सरकारको नेतृत्वकर्ता दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन, अल इन्डिया कंग्रेस कमिटीका अध्यक्ष मल्लिकार्जुन खड्गेलगायत छन् । उनीहरूले नेपाली कांग्रेससँगको पुरानो राजनीतिक सम्बन्धलाई निरन्तरता र थप […]