मध्यावधि चुनावअघि जेष्ठ नागरिकका लागि ट्रम्पको यस्तो घोषणा
१८ असोज, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनआउन केवल एक महिना बाँकी रहँदा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ज्येष्ठ नागरिकहरू लक्षित नयाँ आर्थिक राहतको घोषणा गरेका छन्। शुक्रबार अबेर राति सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत घोषणा गर्दै ट्रम्पले २ करोडभन्दा बढी ज्येष्ठ नागरिकहरूलाई ‘मेडिकेयर पार्ट बी’ प्रिमियममा सहयोग पुर्याउन करिब १०० डलर बराबरको चेक वा सोझै खातामा […]