राष्ट्रिय मुद्दामा रविजीले दलहरू एक ठाउँ ल्याउने प्रयत्न गर्नुहुन्छ, सरकार संवाद नै गर्दैन : शंकर पोखरेल
१८ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार जनता र संसद्को संवादमा नबसी स्वेच्छाकारी बाटोतर्फ हिंड्न खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आइतबार नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय मुद्दामा सबै दलहरूलाई एकै ठाउँमा ल्याउने प्रयत्न गर्ने […]