दशैंमा घुम्न उपयुक्त गन्तव्य हुन सक्छ बाली, कति लाग्छ खर्च ?
दशैंमा विदेश घुम्ने योजना छ भने यसपालि समुद्र हेरेर मात्रै फर्किने कि हरिया धानखेतमा हराउने, पहाड चढ्ने, मन्दिर चहार्ने र समुद्रको बीचमा रहेको अर्को टापु पनि पुग्ने ? एउटै यात्रामा यी सबै अनुभव लिन मन छ भने इन्डोनेसियाको बाली उपयुक्त गन्तव्य बन्न सक्छ । बालीमा समुद्रको किनारमा बसेर घाम अस्ताएको हेर्नेदेखि हरियालीले ढाकिएका पहाड र […]