शंकर पोखरेलको प्रश्न : रवि लामिछानेले दलहरूलाई संवाद्‌मा ल्याउँदा, सरकार किन गर्दैन ?

onlinekhabar.com · world

१८ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूलाई संवादमा ल्याउन प्रर्यन्त गर्ने गरेको भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय गरेको छलफल स्मरण गरेका छन । साथै, सरकार किन संवादमा आउँदैन भनेर प्रश्न पनि गरेका छन् । काठमाडौंको खुलामञ्चमा कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका […]

Read full article →