प्रचण्डको आरोप– सरकारका गतिविधिले देश स्वेच्छाचारितातिर जाने खतरा पैदा भयो
‘देश अप्ठेरोमा छ । लोकतन्त्र नै अप्ठेरोमा छ । संविधान पनि अप्ठेरोमा छ । अहिलेका सरकारका कैयौं अभिव्यक्ति, क्रियाकलाप र गतिविधिले स्वेच्छाचारितातिर देश जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको छ’, उनले भने ।