गगनलाई रविको दोस्रो ‘गुन’– ‘फकाउँदा फकाउँदा नमान्नेलाई छोडिदिए हुन्छ’
Full story
Lamichhane said that party colleagues who constantly grumble, complain and cause trouble, and who wear down all strength while being coaxed, are sometimes better let go than persuaded. The remark was described as Ravi's second 'gun' aimed at Gagan.
‘कहिलेकाहीँ पार्टीभित्र बसेर सँधै कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनु भन्दा छोडिदिए पनि राम्रो हुन्छ कहिलेकाहीँ,’ लामिछानेले भने ।