नेपालमा पहिलोपटक ‘अन्तर्राष्ट्रिय हिमालयन बुटोह’ महोत्सव हुँदै
१८ असोज, काठमाडौं । नेपालमा पहिलोपटक ‘अन्तर्राष्ट्रिय हिमालयन बुटोह फेस्टिभल’ आयोजना हुने भएको छ । जापानबाट विकसित प्रयोगात्मक शारीरिक रंगमञ्च ‘बुटोह’ लाई केन्द्रमा राखेर आयोजना हुन लागेको तीनदिने महोत्सवमा विभिन्न ७ देशका कलाकारले आफ्ना प्रस्तुति राख्नेछन् । असोज ३० देखि कार्तिक १ गतेसम्म पोखरामा महोत्सव आयोजना हुनेछ । अदृश्य आर्ट्सको प्रस्तुतिमा हुन लागेको महोत्सवमा आर्ट […]