एभरेष्ट बैंकले असोज १४ गते बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले असोज १४ गते वार्षिक साधारण सभा डाकेको छ । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न बैंकले साधारण सभा बोलाएको हो । बैंकको ३२ औं वार्षिक साधारण सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौंमा बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको ५ […]
Read full article →