एनसेलका सीईओ फोलेको दिए राजीनामा

bizkhabar.com · world

काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले पदबाट राजीनामा दिएका छन्। २०८२ कात्तिक १५ गतेदेखि सीईओको जिम्मेवारी सम्हाल्दै आएका फोलेको पारिवारिक कारणा देखाउँदै राजीनामा दिएका हुन् । उनकाे राजिनामा एनसेल सञ्चालक समितिले स्वीकृत गरिसकेकाे छ । समितिले भदौ ९ गतेदेखि लागू हुने गरी नयाँ सीईओ नियुक्त नभएसम्मका लागि प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत […]

Read full article →