चार दिनदेखि अमेरिकी डलरको भाउ स्थीर
Full story
The price of the US dollar has been stable for four days. Today the euro, pound sterling, Swiss franc and Australian dollar rose in price, while the Canadian dollar fell.
चार दिनदेखि अमेरिकी डलरको भाउ स्थीर छ । आज युरो, पाउन्ड स्टर्लिङ, स्वीस फ्र्यांक र अष्ट्रेलियन डलरको भाउ बढ्दा क्यानेडियन डलरको भाउ भने घटेको छ ।