घरबाट हराएको १० वर्षपछि दिल्लीमा भेटिए शिवकुमार, प्रहरीले लगायो परिवारको जिम्मा

onlinekhabar.com · world

१९ असोज, काठमाडौं । सप्तरीमा १० वर्षअघि घरबाट हराएका एक बालकलाई प्रहरीले भारतको नयाँ दिल्लीबाट खोजी गरी परिवारको जिम्मा लगाएको छ। सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–६ का ऋषिदेव सदाका छोरा १६ वर्षीय शिवकुमार सदा १० वर्षअघि आफ्नै घरबाट हराएका थिए। लामो समयसम्म सम्पर्कविहीन रहेका उनलाई परिवारले खोजी गर्दै आएको थियो। खोजीका क्रममा शिवकुमार भारतको नयाँ दिल्लीमा […]

Read full article →