२४औं लिस्नु कपको उपाधि मोन्स्टर्स गाइज सुनवललाई
१९ असोज, बुटवल । २४औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको उपाधि मोन्स्टर्स गाइज सुनवलले जितेको छ । आइतबार तिलोत्तमा–१५ कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयको मैदानमा भएको फाइनलमा आयोजक लिस्नु युवा क्लबलाई ६–२ गोलले पराजित गर्दै मोन्स्टर्स गाइज च्याम्पियन बनेको हो । मोन्स्टर्स गाइजका लागि १२औं मिनेटमा सामुयल सुनार, १७औं मिनेटमा सवि गुरुङ, ३८औं र ४६औं मिनेटमा […]