बराम जातिका युवालाई एकजुट बनाउने उद्देश्यले काठमाडौंमा फुटसल कप

onlinekhabar.com · world

१९ असोज, काठमाडौं । बराम जातिका युवाहरूलाई एकजुट बनाउने उद्देश्यले काठमाडौँमा फुटसल कपको आयोजना गरिएको छ । बराम जाति नेपालका सूचीकृत ६० आदिवासी जनजातिहरूमध्ये अति सीमान्तकृत समूहमा पर्छ । बराम जातिका युवाहरूलाई एकजुट बनाउने उद्देश्यले नेपाल बराम समाजले ‘प्रथम फुटसल कप’ प्रतियोगिता आयोजना गरेको हो । बुढानीलकण्ठस्थित देवी स्पोर्ट्स हाउसमा सञ्चालन भएको प्रतियोगितामा काठमाडौँ उपत्यका […]

Read full article →