जर्मनीद्वारा युक्रेनलाई १ अर्ब युरोको नयाँ सैन्य सहायता घोषणा, हवाई सुरक्षा सुदृढ गर्ने प्राथमिकता
काठमाडौं । जर्मनीले युक्रेनलाई करिब १ अर्ब युरो बराबरको नयाँ सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेको छ। जर्मन चान्सलर फ्रेडरिक मर्जले आइतबार युक्रेनको राजधानी किएभको भ्रमणका क्रममा नयाँ सहायता प्याकेजको घोषणा गरेका हुन् । जर्मन सरकारका अनुसार उक्त सैन्य सहायता प्याकेजको मुख्य प्राथमिकता युक्रेनको हवाई सुरक्षा क्षमता सुदृढ गर्नु रहेको छ। पछिल्लो समय ड्रोन तथा […]