गगनको प्रस्ताव : चुनावअघि आकाङ्क्षीलाई नेतृत्व प्रतिष्ठानको प्रशिक्षण, जितेपछि गभर्नेन्स इन्स्टिच्युटको निगरानी
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले पार्टीलाई केवल चुनाव लड्ने र सत्ता सञ्चालन गर्ने यन्त्रका रूपमा मात्र नभई विचार, ज्ञान र नेतृत्व निर्माणको केन्द्र का रूपमा विकास गर्ने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ। काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति गगन थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नति दस्ताबेजमा पार्टीभित्र क्षमता विकास, नीति निर्माण र सुशासन प्रवर्द्धनका […]