गगनको प्रस्ताव : उम्मेदवार सम्बन्धित तहले छान्ने, पार्टी सभापति पनि प्रत्यक्ष मतदानबाटै

onlinekhabar.com · world

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको टिकट वितरणमा काठमाडौं अर्थात् केन्द्रको एकाधिकार अन्त्य गर्दै उम्मेदवार र पार्टी नेतृत्व छनोटमा महत्त्वपूर्ण प्रस्ताव अघि सारेका छन्। काठमाडौंको खुलामञ्चमा जारी १५औं महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै सभापति थापाले अब कांग्रेसका उम्मेदवार केन्द्रले नछान्ने र पार्टी सभापति पनि देशभरका करिब ९ लाख साधारण सदस्यको […]

Read full article →