हलमा लाग्यो ‘तिनीहरू’, अविनाश भन्छन्- शोकको बीचमा मानवीय कथा बोकेर हिँड्नुपर्छ

onlinekhabar.com · world

काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा दुई कथानक फिल्म प्रदर्शनमा आएका छन् । कान्स फेस्टिभलमा पुरस्कृत ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ र बलिउडको ‘मिर्जापुर’ रिलिज भएका छन् । अविनाशविक्रम शाह निर्देशित ‘तिनीहरू’को रनटाइम १०८ मिनेट र सर्टिफिकेट पीजी छ । हराएकी छोरी खोज्न मुख्य पात्र पिरतीले गर्नुपर्ने संघर्षको कथा यसमा छ । ड्रामा जनरामा राखिएको […]

Read full article →